शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • दुई समूहबीच ढुङ्गा हानाहान

दुई समूहबीच ढुङ्गा हानाहान

  • आइतवार, फाल्गुन १२, २०७५
दुई समूहबीच ढुङ्गा हानाहान

कांग्रेस कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघका दुई समूहबीचको विवादले झडपको स्थिति निम्तिएको छ ।

नेविसंघभित्रको विवादले चर्को रुप लिएसँगै आइतबार पार्टी कार्यालय सानेपा सिटौला समूह र संस्थापन समूहबीच ढुंगा हानाहान भएको हो । झडप नियन्त्रणका लागि प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले बताउनु भयो ।

यसअघि कांग्रेस संस्थापन पक्ष र अर्काे पक्षका नेताबिच हात हालाहालको स्थिती सृजना भएको थियो ।

न्यूज 24 टेलिभिजनबाट

चर्चामा

सम्बन्धित समाचार