शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • देशभर ‘ब्वाइफ्रेन्ड’ पुरा हेर्नुहाेस्

देशभर ‘ब्वाइफ्रेन्ड’ पुरा हेर्नुहाेस्

  • आइतवार, फाल्गुन १२, २०७५
देशभर ‘ब्वाइफ्रेन्ड’ पुरा हेर्नुहाेस्

फागुन १० गतेबाट चलचित्र ब्वाइफ्रेन्ड देशभर एकसाथ प्रदर्शनमा आएको छ। बुढाथोकी फिल्मस् प्रोडक्सन प्रालिको ब्यानरमा निर्मित ‘ब्वाइफ्रेन्ड’ मा अभिभावकले आफ्ना हुर्केका छोराछोरीलाई समय दिन नसक्दा त्यसको परिणाम के हुन्छ भन्ने सन्देश दिन खोजिएको छ।

चलचित्रका निर्माता कृष्ण खनाल हुन् भने प्रस्तुतकर्ता सूर्य बुढाथोकी रहेका छन्। चलचित्रमा सरोज खनाल, मोहन निरौला, मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा सिलवाल, सोनम थापा, श्यामकुमार मि श्र, पूजा थापा, शोभा भण्डारी, सुष्मा तामाङ, पवन खनाल, आकाश बम्जन, शेखर केसी, कैलाश दाहाललगायतका कलाकारको अभिनय छ।

चलचित्रका निर्देशक मदन घिमिरे हुन् भने सम्पादन नवीन निरौला, द्वन्द्व शंकर महर्जन, संगीत टंक बुढाथोकी, नृत्य पुनम राईको रहेको छ।

चर्चामा

सम्बन्धित समाचार