शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • प्रदेश नं ७ का सबै जिल्लाहरूको इतिहाँस समेटिएको देउडा गित छम्म छम्म बजारमा

प्रदेश नं ७ का सबै जिल्लाहरूको इतिहाँस समेटिएको देउडा गित छम्म छम्म बजारमा

  • आइतवार, फाल्गुन १२, २०७५
प्रदेश नं ७ का सबै जिल्लाहरूको इतिहाँस समेटिएको देउडा गित छम्म छम्म बजारमा

बडीमालिका सम्बादाता
प्रदेश नं ७ का सबै जिल्लाहरूको इतिहाँस समेटिएको छम्म छम्म देउडा गित बजारमा आएको छ । सेती महाकाली म्युजिक प्रा.लि.द्वारा उत्पादन गरेको सो गित बजारमा ल्याएको छ । सेती महाकाली म्युजिक प्रा.लि.का प्रबन्ध निर्देशक राम बहादुर दानीले शब्द रचना गरेको गितमा तुल्सी घर्तीमगर र प्रमोत शाहको स्वर रहेको छ । त्यस्तै दानीकै लय रहेको सो गितको भिडियो अभियनय मनिसा दानी र दिर्ग शाहीले गरेका छन । सो देउडामा सुदुर पश्चिम प्रदेशका ऐतिहासीक, धार्मिक कुराहरुलाई जोडेको छ भने पर्यटकीय क्षेत्रको बारेमा पनी सो गतिमा उल्लेख गरिएको छ । अपि सैपालका शिर हड बाईजाउ अछाम तिर भन्ने मल थेगो रहेको सो गितले सुदुर पश्चिमलाई प्रदेशको गरिमा बढाएको दानीको भनाई रहेको छ । दानी छोटो समयमा धेरै एल्वम समेत निकाली सकेका छन । बाजुराका कोल्टी मार्तडी लगायत बडीमालिका बुढीनन्दा लगायतका क्षेत्रलाइ पनी समिटीएको छ ।
भिडीयो हेर्न यहाँ किलिक गर्नुहोला

https://www.youtube.com/watch?v=qH0zcQNjz9U&fbclid=IwAR2nfu5YOBl5B3UdTeoQnmccBuI-OHCpJO_qLldU_leUf1i4dUkNqgCTz80

चर्चामा

सम्बन्धित समाचार