शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको निधन

कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको निधन

  • शनिबार, फाल्गुन ११, २०७५
कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको निधन

नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा कृष्णदास श्रेष्ठको शनिबार दिउँसाे निधन भएको छ । ८७ वर्षकाे उमेरमा उनका आफ्नै निवासमा निधन उनका बुहारी मिङ्मी श्रेष्ठले जानकारी दिइन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत माघ १८ नर्भिक अस्पतालमा भर्ना गरी उपचार गरिएकाे थियाे । स्वास्थ्यमा सुधार आएसँगै केही दिनअघि उनलाई घर लगिएको थियो । उनका एक छाेरा तीन छाेरी रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार