शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • भर्खर सार्बजनिक भयो बिष्णु माझीको बिल्कुलैै नयाँ गित “दियोलो” हेर्नुहोस (भिडियो सहित)

भर्खर सार्बजनिक भयो बिष्णु माझीको बिल्कुलैै नयाँ गित “दियोलो” हेर्नुहोस (भिडियो सहित)

  • शुक्रबार, फाल्गुन १०, २०७५
भर्खर सार्बजनिक भयो बिष्णु माझीको बिल्कुलैै नयाँ गित “दियोलो” हेर्नुहोस (भिडियो सहित)

बहुचर्चित गायीका बिष्णु माझी र हितेश बिरही बराम को सुमधुर स्वर मा बिलकुलै नयाँ गित “दियोलो” सार्बजनिक भएको छ । सुर्य कुमार परियार र अञ्जल आले मगरको लय तथा शब्द सिर्जना रहेको गित मा सुर्य कुमार परियार को मनै छुने लय सिर्जना रहेको छ ।  म्यूजिक नेपाल यु ट्युव च्यानल मार्फत सार्बजनिक भएको गित को म्यूजिक भिडयो मा अहिलेका चर्चित मोडल बिमल अधिकारी सारिका के सी र ओम बरामको अभिनय रहेको छ । कपिल लामाको निर्देशन रहेको गित को म्यूजिक भिडियो मा सुरेश श्रेष्ठ को छायाँकन तथा अमर शाक्य को सम्पादन रहेको छ ।
यो गितको सम्पुर्ण टिमलाई सफलताको लागि धेरै भन्दा धेरै शुभकामना
गितको पुरा म्यूजिक भिडियो हेर्नको लागि यो Link Click  गर्नुहोला….

चर्चामा

सम्बन्धित समाचार