शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तरवार्ता
  • आफुलाई हराउनेका लागि मात्र काग्रेस छोडेको हुँ : नेता मान बहादुर रावल

आफुलाई हराउनेका लागि मात्र काग्रेस छोडेको हुँ : नेता मान बहादुर रावल

  • शुक्रबार, फाल्गुन ३, २०७५
आफुलाई हराउनेका लागि मात्र काग्रेस छोडेको हुँ : नेता मान बहादुर रावल

नेपालिका काँग्रेस बाजुराका पुर्व सभापति मान बहादुर रावलले फेरि पाटिमा फर्कर्ने संकेत गरेका छन् । आफुलाई हराउनेलाई टिकट काँग्रेसले दिएका कारणले उनलाइ हराउनका लागि मात्र नेकपालाई सहयोग गरेको बडिमालिका युटुब च्यानल मार्फत बताएका छन् । जिन्दगि भर काँग्रेसलाइ मात्र जिवन दिएको तर पाटि मलाई नै अन्याय गरेकोले पाटि छोडनु परेको उनले वताए ।
अर्को प्रश्नमा रावलले नेकपाले प्रदेश कमिटिमा शिफारीस गरेको प्रति आफुलाई कुनै जानकारी नभएको वताए । हुनत आफुलाइ फकाउनका लागि शिफारीस गरेको होला, तर मैले कुनै पनि पाटिको सदस्यता नै लिएको छैन, नेकपाले शिफारीस गर्दा आफु चकित भएको र त्यो पद इन्कार गरेको उनले वताए । २०७४ सालको चुनावमा आफुले बामगठबन्दनलाइ सहँयोग गर्न अपिल गरेको हो, त्यसपछि पुरै स्वतन्त्र भएर बसेको वताए ।
पछिल्लो समयमा पुन काग्रेसमा फर्कन सम्भाबना रहेको जनाए । स्वतन्त्र रहन निकै ग्राहो हुदो रहेछ । जुन पाटिमा लामो समय सँग काम गरिरहँदा अहिले पाटि र संगठनलाइ दुख दिएको आत्मागलानि पनि भएको अन्तर्वातामा वताएका छन् । बिछोड कसैका लागि राम्रो हुदैन्, भनेर पाटि छोडेको हुँ । पछिल्लो समयमा नेपालि काँग्रेस बाजुरा सभापति कबिराज पण्डित, पुर्व नेता, माननीय, केन्द्रीय तहका नेताहरु सँग छलफल भइरहेको वताए । साथै उहाँले स्थानिय प्रदेश र केन्द्रिय स्तरका जनप्रतिनिधि बिचको समबन्ध राम्रो नभएकाले जिल्लाको विकासमा बाधा भएको वताए ।
नेता मान बहादुर रावल नेपाली काग्रेस बाजुराको २०४७ साल पौष देखी २०७२ साल भदौ सम्म पाटिको सभापति पदमा रहनु भएको थियो । २०७० सालको दोस्रो संबिधान सभाको चुनामा नेपालि काग्रेस बाजुरा बाट चुनाव लडनु भएको थियो । उहाँ नेकपा शुदुरपश्चिम अध्यक्ष कर्ण बहादुर थापा सँग पराजित हुनु भएको थियो । २०७४ कार्तिक ८ गते काग्रेस छोडेको बिज्ञप्ति मार्फत जानकारी गर्नु भएको थियो ।
उहाँसँग गरिएको कुराकानी सुन्न तलको लिकं क्लिक गर्नु होला

चर्चामा

सम्बन्धित समाचार