बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • सन्दीपको पहिलाे ओभर बलिङ : १ रन दिएर १ विकेट

सन्दीपको पहिलाे ओभर बलिङ : १ रन दिएर १ विकेट

  • आइतवार, माघ २७, २०७५
सन्दीपको पहिलाे ओभर बलिङ : १ रन दिएर १ विकेट

सन्दीप लामिछानले आफ्नो पहिलो ओभरमा १ रन दिएर महत्वपूर्ण एक विकेट लिएका छन् ।

सिड्नी सिक्सर्सविरुद्ध मेलवर्नस्टार्सका सन्दीपले टिमको आठौं ओभरमा आफ्नो व्यक्तिगत पहिलो ओभर बलिङ गरेका हुन् ।

उनले टिम कुरनलाई एलबी डब्लूको धरापमा पारे । कुरन १० रन बनाएर आउट भए । सन्दीपले टिमलाई भने छैटौं सफलता दिलाए ।

साभार उज्यालो अनला लाईनबाट

चर्चामा

सम्बन्धित समाचार