हिमाली गाउपालिका धुलाचौरमा थ्रि जी ईन्टरनेट सेवा संचालनमा
बाजुरा — जिल्लाकाे हिमाली गाउँपालिकामा थ्रि जी इन्टरनेट सेवा संचालन भएकाे छ । देशका बिभिन्न ठाउँमा फाइप जि सुरू भइसकेकाे भए पनि बाजुराका दुर्गम गाउँमा थ्रि जी इन्टरनेट सेवा बिस्तारका अभियान संचालनमा हुने तयारीमा रहेका छन । हिमाली गाउपालिका धुलाचौर बाजुरा थ्रि जी ईन्टरनेट सेवा आज बाट सुरुवात भएको प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले […]