नेपाल पत्रकार महासघं बाजुरा शाखा भवनको शिल्लान्यास
नेपाल पत्रकार महासघं बाजुरा शाखाको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । नेपाल पत्रकार महासघ बाजुराको शाखाको लामो प्रयास पछि आज बिधिवत रुपमा सिलान्यास गरिएको छ । नेकपा नेता तथा कार्यालय सदस्य गगन रावलको प्रमुख आथित्यमा सो भवनको शिलान्यास गरिएको पत्रकार महासघ बाजुरा शाखाले जनाएको छ । सो कार्यक्रममा नेकपा नेता अमर खड्का ,भरत […]