के पत्रकारको हविगत यस्तै हो ?
केशव भट्टराई, धनगढी : सानै देखीको मेरो चञ्चलता, सवैसंग वोली हाल्ने वानी र कसैसंग नडराउने मेरो स्वभावका कारण आज म पत्रकारीता क्षेत्रमा काम गरी रहेको छु । पत्रकारीता शब्द जती नै सानो छ, त्यसको विफ्रिङ गर्न गाह््रो छ । वुवा आमाको इच्छा विपरीत ब्यवस्थापन संकायका विषय नपढेर आफ्नो इच्छा र खुसीले मानविकी संकाय अन्तरगत पत्रकारीता […]