संसद जिउँदो रहेको भन्दै ४ सांसदले गरे रिट दायर
संसद विघटन असंवैधानिक भएकाले अझै संसद जिउँदो रहेको जिकिरसहित नेकपाका ४ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। नेकपाका प्रमुख सचेतक देव गुरूङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले मंगलबार रिट दायर गरेका सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए। उनले नेकपाका सांसदको रिट तयार गरेका हुन्। यसअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित […]