विधायन व्यवस्थापनसहित कृषि समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिका बैठक बस्दैछन् । आइतबार विधायन व्यवस्थापन समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेका हुन् । विधायन व्यवस्थापन समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, कृषि, सहकारी तथा प्राकृतिक […]