बाजुरामा उम्मेदवार अन्तिम सूची सार्वजनिक, ८ जना चुनाबी मैदानमा
बाजुरा– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले सार्वजनिक गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाजुराले निर्वाचन ऐन, २०७४ को दफा २६ बमोजिम उम्मेदवारी फिर्ता तथा जाँचबुझपछि अन्तिम नामावली प्रकाशित गरेको हो। निर्वाचनका लागि उम्मेदवारी दिएका सात दल सहित एक जनाले स्वतन्त्र माघ ६ गते मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाजुरामा उम्मेदवारी […]