सुुदूरपश्चिमका १० स्थानीय तहबीच दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणमा समझदारी
सुदूरपश्चिम प्रदेशका १० स्थानीय तहबीच चुरे तथा तराई क्षेत्रमा फैलिएको दोदा जलाधार क्षेत्रमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी काम मिलेर गर्ने समझदारी भएको छ । कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुराका १० स्थानीय तहबीच दोदा जलाधारमा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन, दीगो विकास तथा उत्थानशीलतासँग सम्बन्धी काम आपसी सहकार्यका आधारमा गर्ने समझदारी बनेको हो । कैलालीको चुरे […]