सिर्जनशील मिडिया ग्रुपकाे भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न
काठमाडौं — सिर्जनशील मिडिया ग्रुपले आयोजना गरेको भेटघाट तथा रचना वाचन कार्यक्रम बुधबार राजधानीको शंखधरपार्क, रत्नपार्कमा सम्पन्न भएको छ। कार्यक्रममा समूहका सदस्यहरूबीच आपसी परिचय, साहित्यिक रचनाको वाचन तथा अनुभव आदानप्रदान गरिएको थियो। सहभागीहरूले साहित्यिक र सांस्कृतिक चेतना विस्तारका लागि समूहले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपाल आर्मीमा नियुक्त हुन सफल सिर्जनशील […]