शुक्रबार, जेष्ठ ४, २०८१

देश/प्रदेश

देशलाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै सरकारको नेतृत्वमा हुँदा पीडितले न्याय पाउन कठिन छ : पूर्वराष्ट्रपति
राजनीति
देशलाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै सरकारको नेतृत्वमा हुँदा पीडितले न्याय पाउन कठिन छ : पूर्वराष्ट्रपति
  • ३ महिना अगाडि

काठमाडौं— पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपाललाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै अहिले सरकारको नेतृत्वमा रहेकाले यो निर्दोष द्वन्द्वपीडितले न्याय पाउनेमा आशंका रहेको बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपतिले शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि पीडितले न्याय पाउन नसक्नु विडम्बना रहेको बताइन् । भण्डारीको भनाइ थियो, ‘छोराको हत्यामा संलग्नमाथि कारवाही […]

नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि प्रधानमन्त्री प्रचण्डको आह्वान
समाचार
नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि प्रधानमन्त्री प्रचण्डको आह्वान
  • ३ महिना अगाडि

काठमाडौं —प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन अपील गरेका हुन्। प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए।‘परम्परागत विकासको मोडेल पुनरावलोकन […]