बजेटमा कर्णाली, सुदूरपश्चिम र मधेसलाई विशेष प्राथमिकता दिइएको छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव विकास सूचकांकमा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको बताएका छन्। प्रतिनिधि सभाका सांसदसँगको प्रश्नोत्तरमा उनले त्यस्तो बताएका हुन्। ‘मानव विकासका सूचकांकमा पछि परेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत साधनको न्यायपूर्ण विनियोजन गरिएको कुरा पनि मस्पष्ट गर्न चाहन्छ,’ […]