जिल्ला निर्वाचन कार्यालय खारेज निर्णय स्वीर्कान सकिन्न : एमाले
काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय खारेज निर्णय स्वीर्कान नसकिने बताएको छ । ‘बजेट वक्तव्य मार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय उचित नभएको भनेर अर्थमन्त्रीको ध्यानाकर्षण गरायौं । तर, अर्थमन्त्रीले सुन्नुभएन,’ मंगलबार प्रतिनिधिसभाकोा बैठकमा एमालेको तर्फबाट बोल्दै एमाले सांसद सूर्य थापाले भने, ‘लोकतन्त्र विराधी यस […]