खप्तड छेडेदहमा विद्यालय सुरक्षा लागि सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम
बाजुरा—खप्तड छेडेदह गाउँपालिकामा विद्यालय सरक्षाका लागि शिक्षा सम्बन्धी सरोकारवाला निकायहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बिहीवार नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखा, सुरक्षित नेपाल परियोजनाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । गाउँपालिकामा रहेका विद्यालयहरुमा सुरक्षा प्रवद्र्धनमा शिक्षा सम्बन्धी सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने भएकाले अन्तरक्रिया कार्यक्रम गरेको जनाएको छ । विद्यालयमा विपद् व्यवस्थापन, गुणस्तरीय शिक्षा र शिक्षा […]