बृहत बाम एकताको नाममा देखिएको असन्तुष्टि, ‘एकता कि नेतृत्वको प्रतिस्पर्धा : नेता शाही
बाजुरा– नेकपा (माओवादी केन्द्र) बाजुराका नेता, सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य तथा स्कुलिङ विभाग सदस्य महेश शाहीले सामाजिक सञ्जालमार्फत बृहत बाम एकता प्रति असन्तुष्टी ब्यक्त गरेका छन । शाहीका अनुसार, “एकता शब्द आफैंमा बल, ताकत र शक्तिको प्रतीक हो,” तर हाल देखिएको बृहत बाम एकताको नाममा भएको एकता भने वास्तविक अर्थमा राजनीतिक उत्सव नभई नेतृत्वको वर्चस्वकाे […]