सुदुरपश्चिम प्रदेश

मुख्यमन्त्री कार्यालयका उपसचिवले  कैलालीका सिडिओलाई थर्काएपछि…..
सुदुरपश्चिम प्रदेश
मुख्यमन्त्री कार्यालयका उपसचिवले कैलालीका सिडिओलाई थर्काएपछि…..
  • २ महिना अगाडि

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव दिपककुमार आचार्यले धनगढी विमानस्थलबाट कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई फोनबाट धम्क्याएका छन्। बुद्व एयरलाइन्सको जहाजबाट दिउँसो काठमाडौँ जान धनगढी विमानस्थल कार्यालय पुगेका आचार्यलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले बोर्डिङ पास नदिएर फर्काएको थियो। बुद्वएयरलाइन्सले आचार्यलाई मदिराको नसा उत्रिएपछि साँझ ५ः५५ को फ्लाइटमा सिफ्ट गरेर […]