शनिबार, जेष्ठ २३, २०८३

सुदुरपश्चिम प्रदेश

अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजकमा रावल
देश/प्रदेश
अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी संयोजकमा रावल
  • २ years अगाडि

धनगढी—अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीको संयोजकमा राजेन्द्र रावललाई नियुक्त गरेको छ। संगठनले लामो समयदेखि नेतृत्वविहिन रहेको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीलाई नयाँ नेतृत्व प्रदान गर्दै रावललाई संयोजकको जिम्मेवारी सुम्पिएको हो। संगठनको विधानअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिँदै रोहित बम इन्चार्जले जानकारी दिए। त्यस्तै कमिटीको सह संयोजकमा सुरेन्द्र जाेशी र […]