बैतडीका वीरभान विष्ट हत्याका आराेपित पाँचजना पुर्पक्षका लागि कारागार चलान
बैतडी— बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक वीरभान बिष्टको हत्या अभियोगमा शिक्षिकासहितका पाँचजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बिष्टको हत्या गरेको आरोपमा पक्राउ परेका बिष्टकी बुहारी नाता पर्ने पाटनकै शिक्षिका समेत रहेकी ३६ वर्षीया भागरथी बिष्ट,३८ वर्षीय भरतमोहन बिष्ट, २६ वर्षीय शाशिष पहरी, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १७ वर्षीय किशोर […]