कोशीबाहेक छ प्रदेशको बजेट आज सार्वजनिक गरिँदै
काठमाडौँ– कोशी प्रदेशबाहेक देशका ६ वटा प्रदेश सरकारले आर्थिक वर्ष ०८०–०८१ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरूले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । कोशी प्रदेशमा भने संसद् अधिवेशन अन्त्य गरिएकोले हिजो नै अध्यादेशमार्फत बजेट ल्याइएको छ । संविधानतः सङ्घ सरकारले जेठ १५ मा र प्रदेश सरकारले असार १ […]