मार्तडी–कोल्टी बस सेवा सञ्चालन
टेक बहादुर बुढा—बाजुराको सदरमुकाम मार्तडी देखि बुढीनन्दाको कोल्टीसम्म बस सेवा सञ्चालन भएको छ । शुक्रवार एक औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम राेकायाले उद्घाटन गर्दै मार्तडी–कोल्टी बस सेवा सञ्चालन गरिएको हो । नगरपालिका, जिल्ला प्रशासन लगायत सबैको लामो समयदेखिको पहल पछि आजबाट मार्तडी कोल्टी बस सेवा सञ्चालन गर्न सफल भइएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख […]