पोरखे हुदैँ कोल्टीसम्मको नवनिर्मित विद्युतीय लाइन परीक्षण सुरु
बाजुरा—पोरखे, पाण्डुसैन हुदैँ कोल्टीसम्मको राष्ट्रिय प्रसारण लाइन अन्तर्गतको विद्यतीय लाइन परीक्षण सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले एक सूचना जारी गर्दै सो क्षेत्रमा आजदेखि लाइन परीक्षण गर्न सुरु गरिएको जनाएको छ । सूचनाअनुसार बाजुरा वितरण केन्द्र अन्तर्गत उखाडी स्थित ३३।११ के.भी सवस्टेशनदेखि पोरखेगढी, पाण्डुसैन हुदैँ कोल्टी सम्मको नवनिर्मित ११ के.भी विद्युतीय […]