बडीमालिकामा सिडिसीको डेढ बर्षः समाज परिवर्तन गर्न रुपान्तरण कक्षादेखि सशक्तीकरणसम्म
बाजुरा—सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीले बाजुराको बडीमालिका नगरपालिकामा डेढ बर्षको मध्य समीक्षा गरेको छ । सिडिसीले पालिकाका ३ वटा वडाहरुमा हालसम्म गरेका गतिविधि, उपलव्धि तथा आगामी योजना, रणनीति तथा नगरसँग समन्वय सहकार्यका विषयमा सोमवार बिहान संयुक्त अनुगमनपछि मध्य समीक्षा कार्यक्रम गरेको हो । युरोपियन युनियन र युनिसेफ नेपालको आर्थिक सहयोग तथा नगरपालिकाको सहकार्यमा बडीमालिका १, […]