सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार २४
सुदुरपश्चिम प्रदेशमा कोराना संक्रमितको संख्या एक हजार २४ पुगेको छ। आइतबार ७६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या थपिएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आइतबार कैलालीका मात्रै ३२ जनामा कोरोना पुष्टि भएको बताए। यस्तै डोटीमा २१, डडेल्धुरामा १६, कञ्चनपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बाजुरा र बैतडीका थप […]