शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सर्पको टोकाइबाट बैतडीमा एक जनाको मृत्यु

सर्पको टोकाइबाट बैतडीमा एक जनाको मृत्यु

  • बिहिबार, असार ४, २०७७
सर्पको टोकाइबाट बैतडीमा एक जनाको मृत्यु

सर्पको टोकाइबाट बैतडीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको मेलौली नगरपालिका –२ कर्पतका डेढ वर्षीय विशाल चन्दको मृत्यु भएको हो।

गएराती घरभित्रै सुतिरहेका अवस्थामा विशाललाई सर्पले डसेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक धनदेव साउदले बताए। उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लैजादैंगर्दा बाटोमै मृत्यु भएको साउदले बताए।

चर्चामा

सम्बन्धित समाचार