नेकपा (एमाले) गौमुल गाउँ कमिटीको सातौँ पूर्ण बैठक तथा प्रशिक्षण सम्पन्न
बाजुरा– नेकपा (एमाले) गौमुल गाउँ कमिटीले विभिन्न महत्वपूर्ण निर्णय गर्दै सातौँ पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको केन्द्र घट्मुनामा आइतबार सम्पन्न बैठकमा विपद् व्यवस्थापन,‘मिशन ८४’ सफल, तल्लो तहका कमिटीमा पार्टिको अपानि जानकारी , आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण अनुमोदन लगायतका विषयहरूमा छलफल गरी निर्णय गरेको हो। बैठकले हालै विपद्का कारण निधन भएका […]