लोकसेवा आयोगले माग्यो ५४३ जना कर्मचारी (विज्ञापनसहित)
लोकसेवा आयोगले विज्ञापन प्रकाशन गर्दै सातै प्रदेशमा कर्मचारी माग गरेको छ। आयोगले बुधबार जारी गरेको सूचनाअनुसार न्याय, सामान्य प्रशासन, लेखा, सरकारी वकिल लगायतका समूहमा कर्मचारी माग गरेको हो। उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेको हुनुपर्नेछ। प्रत्येक विज्ञापनको लागि परीक्षा दस्तुर पाँच सय रूपैयाँ लाग्नेछ। समावेशी समूहतर्फका थप विज्ञापनमा […]