कर्णाली नदि किनारका बस्ति र झोलुंगे पुल उच्च जोखिम
बाजुरा–लगातारको बर्षाले कर्णाली नदिमा पानिको सतह बढेको छ । पानिको सतह बढेपछि नदि किनारमा रहेका बस्ति र झोलुंगे पुल उच्च जोखिममा रहेका छन् । हुम्ला, मुगु, बाजुरा, कालिकोट, अछाम, दैलेख, सुर्खेत, कैलाली र बर्दिया जिल्लाका कर्णाली नदि किनारका बस्ति जोखिममा बनेका छन् । कर्णाली नदिमा पानिको सतह निकै बढीरहेकाले सबैलाइ सर्तक रहन जिल्ला प्रशासन कार्यलय […]