बालसञ्जाल समिति अध्यक्ष सुनारद्धारा खेलकुद सामाग्री हस्तान्तरण
टेक बहादुर बुढा, बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिका स्तरिय बाल सञ्जाल समिति अध्यक्ष सनम सुनारले बाल समुहलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन । गाउँपालिकाको वडा नंः५ स्थित मष्टा बाल समुहलाई एक सेट बल र जाली हस्तान्तरण गरेको बाल समुहका अध्यक्ष असिम सुनारले बताएका छन । शनिबार बाल समुह द्धारा आयोजित डोगडीमा भएको भलिबल प्रतियोगीतामा […]