एनपिएलमा ३५ करोड रूपैयाँ भन्दा बढी उठ्ने अनुमान
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा ३५ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत सचिव पारस खड्काले ३५ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरेको बताएका हुन्। १५ करोड ३० लाख प्रयोजकबाट, ९ करोड सहभागी टिमहरूबाट, ओटिटीबाट पाँच करोड ३० लाख र टिकटबाट आठ देखि १२ करोडसम्म […]