क्रिकेटमा सुदूरकी सम्झना
बझाङ— गत साउन ४ मा श्रीलंकाको रनगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा महिला एसिया कप क्रिकेट चलिरहेको थियो । रंगशालादेखि प्रत्यक्ष प्रसारबाट विश्वभरका नेपाली दर्शकले उक्त खेल हेरिरहेका थिए । प्रतिस्पर्धामा थियो, नेपाल र यूएई । नेपाल १ सय १६ रनको लक्ष्यसहित मैदानमा उत्रियो । पहिलो विकेटका रूपमा नेपालले ३१औं बलमा सीता रानामगरलाई मात्र ७ रनमा गुमायो । रनरेट राम्रो भए […]