सुदूरपश्चिम रोयल्सको साथमा नेपाल एयरलाइन्स
काठमाडौँ— नेपाल प्रिमियर लिग (एनपिएल)का लागि सुदूरपश्चिम रोयल्सले नेपाल एयरलाइन्ससँग प्रायोजन सम्झौता गरेको छ । सम्झौतापत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र नेपाल एयरलाइन्सका कर्पोरेट विभाग निर्देशक अनिल घिमिरेले एयरलाइन्स पार्टनरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । निर्देशक घिमिरेले सुदूरपश्चिममार्फत क्रिकेटमा जोडिन पाउनु गौरवको विषय भएको बताए । उनले भने, ‘नेपालमा एनपिएल क्रिकेट हुनु सुखद […]