उपचार नपाएका बालक भन्छन्, अब मर्नु भन्दा अरु बिकल्प छैन
प्रकाश सिंह बाजुरा, ३ असार बाजुराको बुढिन्नदा नगरपालिका २ कोल्टि बस्ने दलित १५ बर्षका गोबिन्द्र सार्की आर्थिक अभाबमा रोग पाल्दै आएका छन् । दलितमा पनि उनको परिवार हलिया परिवार हुन्, आर्थिक अबस्था नभएका कारण उनले १० बर्ष रोग पालि रहेका छन् । दुबै खुट्टा संक्रमणले पिप जमेको छ, उपचार गर्न पैशा छैन्, उनका बुवा रंगु […]