सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्यो नेकपा
धनगढी—सुदूरपश्चिम प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा ठुलो दल बनेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बिच एकता भएपछि सबैभन्दा ठुलो दल भएको हो । प्रदेश सभामा साविक माओवादीको सभामुख सहित ११ जना, एकीकृत समाजवादीको ४ जना र नाउपाको ७ जना सदस्य रहेका थिए । नेकपाले रञ्जिता श्रेष्ठ […]