भीम रावललाई एमालमै राख्ने प्रयास सफल भएन– स्थायी कमिटी सदस्य थापा
बाजुरा—नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले डाक्टर भीम रावललाई पार्टीमै राख्ने प्रयास सफल नभएको बताएका छन् । बिहिवार एमाले बडीमालिका नगरपालिका कमिटीको दोस्रो नगर अधिवेशन कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन् । नेता थापाले भने, “रावललाई पार्टीमै राख्न गरेको धेरै कोसिस सफल भएन, उहाँ नभएपनि हामीले पार्टी बनाउनेछौ, अब उहाँले लिएको बाटो […]