राष्ट्रपतिले जारी गरेको ‘विवादित’ संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा के छ ? (पूर्णपाठ)
काठमाडौं : मंगलबार बिहानको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि राजनीतिक वृत्तमा खैलाबैला भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश […]