पार्टी हितविरुद्ध काम नगर्न २६ जना नेता कार्यकर्तालाई कांग्रेसले सचेत गरायो
काठमाडौँ— नेपाली कांग्रेसले पार्टी हितविरुद्ध काम नगर्न २६ जना नेता कार्यकर्तालाई सचेत गराएको छ । कांग्रेस अनुशासन अनुशासन समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै कैलालीमा २ जना, डोल्पामा १० जना, सल्यानमा ११ जना, दैलेखमा १ जना, खोटाङ्गमा १ जना र धनुषामा १ जना समेत गरी जम्मा २६ जना पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउने निर्णय […]