एमालेबाट डोटीमा चक्र मल्ल चुनाव लड्ने, प्रदेश सांसद पद राजीनामा दिने तयारी
कैलाली — नेकपा एमालेका केन्द्रीय सदस्य चक्र मल्ल डोटीबाट चुनाव लड्ने तयारीमा जुटेका छन् । एमालेको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित मल्लले चाँडै सांसद पदबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनमा होमिने तयारी गरेको उनी निकट स्रोतको दाबी छ। ‘उहाँ (मल्ल) प्रतिनिधिसभा उम्मेदवार बन्ने मनस्थितिमा पुग्नुभएको छ,’ मल्ल निकट स्रोतले भन्यो, ‘पार्टी नेतृत्वले पनि उहाँलाई नै अगाडि सार्ने […]