बाजुरामा कांग्रेस सभापतिका उम्मेदवारलाई वडामै हराउने खेल
कांग्रेसको आसन्न महाधिवेशनलाई लिएर क्रियाशील सदस्यताका विषयमा विवाद चर्किएको छ । धनुषाका नेता डा.चन्द्रमोहन यादवसहित तीनजना नेताहरू साता दिनदेखि कांग्रेस मुख्यालयमा आमरण अनशनमा बसेका छन् । बारा, सर्लाही र धनुषाकै नेता कार्यकर्ताको धर्ना पनि निरन्तर छ । सामान्यतः वडा, पालिका, प्रदेश र क्षेत्रीय समितिले सिफारिस गरेपछि मात्रै क्रियाशील सदस्यता स्वीकृत हुने भनिएको छ । तर, […]