गठबन्धनको सिट बाँडफाँटः सुदूरपश्चिममा कसले कहाँ पायो ?
सत्ता गठबन्धनले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएको छ। सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिति छ। काङ्ग्रेसले ८५ सिट लिएको छ। राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ। काग्रेसले कहाँ-कहाँ पायो? पाँचथर, इलाम–२, झापा–१, झापा–३, झापा–४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ […]