दुई मन्त्रीको वरियता हेरफेर, पौडेल भन्दा पाण्डे अगाडि
काठमाडौं– मन्त्रिपरिषदमा दुई मन्त्रीको वरियता हेरफेर भएको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको वरियता हेरफेर भएको हो । यसअघि ३१ असारमा गठित मन्त्रिपरिषदमा पौडेल १४ औं, अजयकुमार चौरसिया १५ औं र पाण्डे १६ औं वरियतामा थिए । कांग्रेस सहमहामन्त्रीसमेत रहेका […]