जाँड र जागीरको प्रलोभनमा जेलिएका जनता
मनव अधिकार मानवीय व्यवहारको उच्चतम आदर्श हो । नागरिक शिक्षाले हरेक मानवमा साहास, त्याग एवम् वलिदान, सेवा र माया-ममता जस्ता कम्तिमा चारवटा दायित्व सुम्पिन्छ । यसका अलावा नागरिकहरुमा सभ्यता, सहनशीलता, दया, माया जस्ता भावना पनि सदैव मौजूद हुनुपर्दछ र यिनै दायित्व मार्फत नै नागरिक विच एक अर्का प्रतिको सम्बन्धमा सौहार्दता कायम हुन्छ । जाड र […]