बाजुरामा संघ र प्रदेश गरी १४ जनाले दिए उम्मेदवारी
बाजुरा — एक प्रतिनिधी सभार निर्बाचान क्षेत्र र दुई प्रदेश सभा निर्बाचान क्षेत्र रहेको बाजुरा जिल्लामा १४ जनाको उम्मेदवारी रहेको छ । आसन्न मसिंर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाका लागि बाजुरामा मनोनयन दर्ता सम्मपन्न भएको छ । प्रतिनिधी सभामा नेकपा एमालेका स्थायी कमिटि सदस्य कर्णबहादुर थापा, नेपाली काँग्रेसबाट बद्रि पाण्डे, राम बहादुर […]