कर्णाली सरकारको नेतृत्व माओवादीको भागमा परेपछि के भन्छन् एमाले सांसद ?
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आह्वान गरेको छ । सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्डका लागि विश्वासको मत मागेको हो । ‘विश्वासको मतका लागि सबै दललाई आह्वान गर्ने, दललाई मात्रै नभएर सांसदहरुसँग पनि कुरा गर्नका लागि पहल गर्न दलका नेताको निर्देशन भयो’, संसदीय दलका […]