सुदूरपश्चिममा हिमपात : हिउँले उज्यालिए डाँडाकाँडा
सुदूरपश्चिमका पहाडि जिल्लामा वर्षासँगै हिमपात भएको छ। सोमबार रातिदेखि सुरु भएको वर्षासँगै हिमपात सुरु भएको हो। सुदूरपश्चिमका पहाडि जिल्ला बाजुरा, दार्चुला, बझाङ, बैतडी र डडेल्धुरा जिल्लाका लेकाली गाउँ बस्ती र हिमाल सेताम्य भएका छन्। सुदूरपश्चिमका पहाडी जिल्लामा तेस्रो पटक हिमपात भएको दार्चुलाको मालिकार्जुन गाउँपालिका २ का वडा अध्यक्ष गणेशसिंह धामीले जानकारी दिए। उनले यस वर्ष […]