पत्रपत्रिका : बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी सरुवा
३१ वैशाख, काठमाडौं । सार्वजनिक जग्गा दुरुपयोग, सहकारीको ठगी, अन्तरजातीय विवाहका कारण गाउँलेले भोग्नुपरेको भुक्तमानलगायतका विषयमा आजका दैनिक पत्रिकाहरु केन्द्रित भएका छन् । त्यस्तै, प्रधानमन्त्रीको कम्बोडिया भ्रमण, संस्कृतिविद् सत्यमोहन जोशीको जन्मोत्सवलाई पनि पत्रपत्रिकाहरुले प्राथमिकतापूर्वक ‘कभरेज’ गरेका छन् । संस्कृतिविद् सत्यमोहन जोशीको नगरपरिक्रमाको तस्वीर छापेको कान्तिपुरले बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी सरुवामा परेको लेखेको छ । […]